आज:  | Sat, 27, Apr, 2024

प्रतिबन्धित अनलाइन बेटिङ(वानएक्स (बेट प्रचार आरोपमा राजकुमार थापा पक्राउ

काठमाडौं ११ असार । पछिल्लो समयमा युवा वर्गहरुमा मौलाउदै गएको तर नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरी प्रचार प्रसार गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भएका हाल काठमाडौँको बूढानीलकण्ठ–११ बस्दै आएका २२ वर्षीय...  विस्तृतमा