आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

नेपालको ईतिहाँसमै आजको कालो दिनले नेपाली जनतालाई तर्साउने, नारायणहिटी दरबारभित्र राज परिवारको हत्या भएको २२ वर्ष पूरा

काठमाडौं ः १९ जेठ सुक्रवार नेपालको ईतिहाँसमै आजको कालो दिनले नेपाली जनतालाई तर्साउने, मात्र नभइ गुम्रामा राखिएको नारायणहिटी दरबारभित्र राज परिवार खान्दानको हत्या भएको २२ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारभित्र विरेन्द्र राजा परिवारको वंश नाश भएको दरवार हत्याकाण्डले आजबाट २२ वर्ष पूरा गर्दैछ। २०५८ जेठ १९ गते बेलुकी राजदरबार भित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश...  विस्तृतमा