आज: २०८३ आश्विन २५, आईतबार | Sun, 11, Oct, 2026

आज फेरी जाजरकोटमा अर्को शक्तिशाली परकम्प गयो

काठमाडौं, २० कात्तिक । आज दिउँसो ४ बजेर ३१ मिनेटको समयमा फेरी जाजरकोटमा अर्को ५.८को शक्तिशाली  परकम्प गेएको छ । गएको शुक्रबार मध्यराति ६.४ रेक्टर स्केलको भूकम्पले ठुलो जनधनको क्षति पुर्याएको जाजरकोटमा आज सोमबार फेरि अर्को ठूलो भुकम्पको धक्का दिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प...  विस्तृतमा

↑