आज:  | Sun, 19, May, 2024

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव मंगलवार काठमाडौं ल्याईयो

काठमाडौं ,२७ असार । मंगलवार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भए संगै मृतकको खोजी कार्य तिव्रगतीमा भएको थियो । उक्त दुर्घटनामा परी पाइलट चेत गुरुङ र अन्य ३ जनाको शव मंगलवार नै हेलिकप्टरमा राखिएको थियाृे । अन्य दुईजनाको शव संकलन गरेर उद्धारमा गएको हेलिकप्टर सम्म ल्याउन केही समय लाग्ने भएकाले मौसम खराबी भए चारजनाको मात्र शव...  विस्तृतमा