फाईल : तस्वीर भगवती वि.वी.यु काठमाडौं ,६ मंसिर । भुकम्प पिडितहरुका लागी मलामपट्टी लगाउन नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा २ सय ५० स्वयंसेवक पठाउने भएको छ । गत कात्तिक १७ गते नपालको जाजरकोट लगायत आसपासमा जिल्लामा ठुलो धनजनको क्षति पुर्याएर गएको भुकम्पले यतिबेला त्यस क्षेत्रका नागरिकहरु चिसोका कारण कोही विरामी त केहीको मृत्यु समेत हुन... विस्तृतमा