आज: २०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

आज श्रीकृष्ण जन्माष्टमी देशका विभिन्न मठ मन्दिरहरुमा भत्तजनको घुँइचो

धादिङ,२० भदौ भगवती उप्रेती नारी वाटिका संवाददाता आज भाद्र कृष्ण अष्टमी तिथीका दिन, श्री कृष्ण भगवानको जन्म हुने पवित्र दिन, श्री कृष्ण जन्माष्टमी,देशका विभिन्न मठ मन्दिरहरुमा भत्तजनको घुँइचो लागिरहेको छ । हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग,...  विस्तृतमा