भगवती उप्रेती नारी वाटिका संवाददाता काठमाडौं, ३ साउन । केही दिनदेखी पत्नी सीता दाहालको निधनप्रति शोकमा परेका प्रधानमन्त्रि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सार्वजनिक कार्यक्रममा सहभागी हुन थाल्नु भएको छ । उहाँ आज गोरखा जाँदै हुनुहुनछ । गोरखामा आज उहाँले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री... विस्तृतमा