आज: २०८३ श्रावण १०, आईतबार | Sun, 26, Jul, 2026

मानवअधिकार तथा शान्ति समाजका पुर्व अध्यक्ष कृष्ण पहाडी सहित १६ जना अधिकारीकर्मीहरु पक्राउ

काठमाडौं,२६ असोज । मानवअधिकार तथा शान्ति समाजका पुर्व अध्यक्ष कृष्ण पहाडी सहित १६ जना अधिकारीकर्मीहरु पक्राउ परेका छन् । सुक्रबार उनीहरुले सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो । आज सरकारले बिगतमा हस्ताक्षर गरेका विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय...  विस्तृतमा