आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बालकृष्ण खाँण देउवा ख्यमाका शक्तिशाली नेता जेल परेपछी कांग्रेसमा बहस सुरु

काठमाडौं ५ असार । नेपाली काँगे्रसका एक शक्तिशाली नेता बालकृष्ण खाँण सयौं नेपालीलाई नक्कली भुटानी शरणार्थी बनायर अमेरिका पठाउने प्रकरणमा जेल परेपछी यतिवेला कांग्रेसमा बहस सुरु भएको छ । खाँण देउवा ख्यमाका शक्तिशाली नेता मात्रै नभइ देउवाका दाहिने हातपनि थिए । उनी कांग्रेसका एक्ला पात्र हुन्, जो नेपाल विद्यार्थी संघ र तरुण दल दुवै भ्रातृ संगठनको अध्यक्ष बन्न सके । पार्टी...  विस्तृतमा