काठमाण्डौ २६ चैत आइतवार नेपाली विद्यार्थीहरुले विदेशमा अध्ययनको लागी जान आवश्यक पर्ने स्वीकृति सम्बन्धी निर्देशिकामा सरकारद्वारा कडाई गर्ने व्यवस्था गरिएको छ । यसलाई सच्याउनको लागी व्यवशायीहरुले माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषयवस्तु प्रति व्यवसायीले आपत्ति जनाएका... विस्तृतमा