आज: २०८३ जेष्ठ २८, बिहिबार | Thu, 11, Jun, 2026

३४औँ स्थापना दिवसको अवसरमा कर्मचारी युनियनद्धारा बौद्धिक अपाङ्गता विद्यालयलाई खाद्यान्न बितरण

धादिङ,१९ भदौ । निजामती कर्मचारी युनियन धादिङ शाखाले आज नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयमा खाद्यान्न बितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियनको ३४ औँ स्थापना दिवसको अवसर पारेर मंगलवार विद्यालयमा युनियनमा आवद्ध कर्मचारीहरु सहभागी भई खाद्यान्न सहयोग गरेका हुन् । धादिङको नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई...  विस्तृतमा