भरतपुर ३० असार । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनु भएको छ । गत बिहिबार राति सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको २ वटा बस र यात्रुहरुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारी सहित घटनास्थलमा पुग्नु भएको थियो । आजसम्म वेपत्ता भएका ५ जनाको शब... विस्तृतमा