बिबियु,नारी वाटिका संवाददाता धादिङ - २२ माघ । हाल देशभरमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै पहाडी क्षेत्रमा पनि आंशिक बादल लागेको छ। तराईका भूभागका केही स्थानमा तुवाँलोसमेत लागेको छ। महाशाखाका अनुसार बिहिबार दिउँसो तराई भागका एक दुइ स्थानमा हुस्सु तथा कुहिरो रहनेछ भने... विस्तृतमा