आज: २०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

आठौं धादिङ महोत्सवमा ७० हजार दर्शशकले अवलोकन गरे, ५ करोड बराबरको कारोबार ।

धादिङ — पुस १८ नारी वाटिका समचारदाता धादिङ उद्योग वाणिज्य संघद्धारा आयोजित “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङ वेशीमा दश दिनसम्म सञ्चालन भएको आंठौं धादिङ महोत्सव आईतवार देखी सम्पन्न भएको छ। पुस ७ गतेदेखि संचालनमा रहेको आठौँ धादिङ महोत्सवको अन्तिम दिन समापन कार्यक्रम गरी सम्पन्न भएको हो ।...  विस्तृतमा