बिबियु,नारी वाटिका संवाददाता धादिङ -२० फागुन । निर्वाचन आयोगले भोली हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ फागुन २१ मा हुन गैरहेको आसन्न निर्वाचनमा पुरा गर्नुपर्ने सम्पुर्ण कार्य तयारी भएको बताउनु भयो । निर्वाचनका कार्य सहज र सान्तीपुर्ण तवरमा सम्पन्न गर्न केन्द्रिय तहमा... विस्तृतमा