नारी बाटिका संवाददाता चितवन -१ जेठ । यस वर्षको गर्मी मौसम सुरु भएसंगै चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दै गएको देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार २०८३ वैशाख ३१ सम्म चितवनमा मात्रै डेंगुका २ सय ६० र स्क्रब टाइफसका ७ सय ८३ व्यक्त्तिहरु संक्रमित भएका छन् । छोटो समयमा यसरी संक्रतिमको दर बढ्दै जाँदा स्वास्थ्य क्षेत्रमा चुनौति... विस्तृतमा