आज: २०८३ भाद्र २७, शनिबार | Sat, 12, Sep, 2026

मधेशमा थप चर्कियो अवस्था,सिरहाना एकको मृत्यु, जनकपुरमा ३ हिन्दु बालकमाथी आक्रमण,सर्लाहीमा २५ मोटरसाइकलमा आगजनी

सिरहा- १४ साउन । पछिल्लो समय आज बिहिबार मधेशमा थप चर्कियो अवस्था,सिरहाना एकको मृत्यु, जनकपुरमा ३ हिन्दु बालकमाथी आक्रमण,सर्लाहीमा २५ मोटरसाइकलमा आगजनी भएको छ । जनकपुरमा तनाव थप चर्किँदा मुस्लिम टोलमा बसोबास गर्ने तीन हिन्दू परिवारका बालकमाथि आक्रमण हदा एकको बालकको अवस्था गम्भीर रहेको छ । सुनसरीमा गत आइतबारको घटनामा गोली लागेका अर्का एक युवकको मृत्यु भएको छ । यससंगै उक्त...  विस्तृतमा