लगत्तै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी बिबियु,नारी वाटिका संवाददाता धादिङ -२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता चयन हुने भएका छन् । उनी संसदीय दलको नेता चयन भएलगत्तै प्रधानमन्त्रीमा नियुक्त हुने तयारीमा छन् । आम निर्वाचन सम्पन्न पछी रास्वपाले झण्डै दुई तिहाई सिट जितेपछी केही दिनदेखि पार्टी सभापति रवि लामिछाने र... विस्तृतमा