आज: २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026

धादिङमा जेनजी आन्दोलनमा फरार व्यक्ती चोरी कसुरमा पक्राउ

बिबियु,नारी वाटिका संवाददाता धादिङ २७ जेठ । ‘जेन–जी’ आन्दोलनका क्रममा फरार भएका एक युवक तेस्रो पटक चोरी आरोपमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ को ‘जेन–जेनजी’आन्दोलनमा भक्तपुरको बालसुधार गृहबाट फरार भएका एक युवक पुनः तेस्रो पटक चोरी कसुरमा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङका १९ वर्षीय याकुव नेपालीलाई चोरी कसूरमा पक्राउ गरी...  विस्तृतमा