बिबियु,नारी वाटिका डट्कम धादिङ १२ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर, तथा क्वाँटी खाएर मनाइँदै छ । आज जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, तलाउ, पोखरीमा गई स्नान गरी शुद्ध भई गुरु पुरोहितका हातबाट रक्षासूत्र बाँधेर । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो... विस्तृतमा