आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

सुत्केरीको मृत्यु भएपछी आन्दोलित आफन्तले चिकित्सकमाथि हातपात

नारी वाटिका संवाददाता दाङ -२१ असार । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान(राप्ती अस्पताल)मा सुत्केरीको मृत्यु भएपछि आफन्तले आन्दोलन गरी चिकित्सकमाथि हातपात गरेका छन्। घोराही उपमहानगरपालिका–१८ मसिना ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेर सुत्रबार बिहान ४ बजे प्रतिष्ठानमा ल्याइपछी चिकित्सकले १० बजेसम्म सामान्य डेलिभरी हुने बताइए...  विस्तृतमा