आज: २०८३ भाद्र २७, शनिबार | Sat, 12, Sep, 2026

धादिङको निलकण्ठ १४ रङगाँउमा टिफर दुर्घटना हुंदा ४ घाईते

बिबियु -नारी वाटिका संवाददाता धादिङ -१६ वैशाख । धादिङको निलकण्ठ १४ रङगाँउमा टिफर दुर्घटना हुंदा ४ जना घाईते भएका छन् । मंगलबार दिउँसो नीलकठ न.पा. २ ओलीडाँडाबाट देिवथान सामुदाियक जंगलमा सल्ला काठको गोलिया लिन जाँदै गरेको त्भ्क्त् आईचर गाडी अनियन्त्रित भई सडकबाट अं.२०० मिटर तल भिरमा खसेर दुघटना हँदा चारजना घाईते भएका हुन् । उक्त टिफरमा चालक सहित ९ जना सवार रहेको जिल्ला...  विस्तृतमा