आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

ताप्लेजुङ २७ फागुन। १५ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनापछी पीडितका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको हो । आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाइ गत कात्तिक २९ गते जबर्जस्ती करणी...  विस्तृतमा