आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

छुट्टा छुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

अर्घाखाँची- १५ वैशाख । प्राप्त जानकारी अनुसार सन्धीखर्क नगरपालिका(१० ढुङ्गे देउरालीस्थित सडकमा अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु।६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक स्याङ्जा वालिङ नगरपालिका(८ बस्ने ६० वर्षीय डम्बर बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते उनको अर्घाखाँचीको जिल्ला अस्पताल मा उपचारको...  विस्तृतमा