आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

कृषकलाई १३ लाख टन मल आवश्यक तर साढे ४ लाख टन मात्रै आयो

नारी वाटिका संवाददाता काठमाडौँ २६ जेठ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको सहज व्यवस्थापन हुन नसक्ने स्वीकार गर्नु भएको छ। यो वर्ष किसानलाई रासायनिक मल करिव १३ लाख टन आवश्यक पर्ने भएपनि तर साढे ४ लाख टन मल मात्रै प्राप्त हुने भएकोले सो बारेमा मन्त्री अधिकारीले किसानीलाई स्पष्ट पार्नु भएको हो। आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय...  विस्तृतमा