आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

घरको चारतलाबाट खसेर सल्यानटारमा सात वर्षीय बालकको मृत्यु

बिबियु- नारी वाटिका संवाददाता धादिङ -१४ वैशाख । धादिङको त्रिपुरासुन्दरी गाउँपलिका २ सल्यानटारमा घरको छतबाट खसेर एक सात वर्षीय बालकको मृत्यु भएको छ । आईबार दिउँसो करिव पौने १ बजेतिर भाडामा बसेको घरको छतमा अर्का अ.६ वर्षीय बालक साथीसंग खेल्दै गरेका लिबरल बराइली अचानक तल भुईँमा पच्छारिएर गम्भीर घाईते भएका थिए । छतबाट खसेर भएको दुर्घटनामा परी गम्भीर घाइते उनलाई धादिङ...  विस्तृतमा