नारी वाटिका संवाददाता हुम्ला १० चैत । हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्रै चितुवा पसेर किसानको ४५ वटा भेडा मारेको छ। उक्त बस्तीको पोरीगाउँ क्षेत्रमा आइतबार राति चितुवाले स्थानीय रतन तामाङको गोठभित्रै पसेर राखिएका सबै भेडा मारिदिएको हो । स्थानीयले जनाए अनुसार वन क्षेत्रबाट चराएर ल्याइ गोठमा राखिएका भेडामाथि यसरी गाउँ बस्तीमै पसेर चितुवाले आक्रमण गरेकोले उक्त... विस्तृतमा