नारी वाटिका संवाददाता धादिङ २ मंसिर। पटक पटक विवादमा पर्दै आईरहेका सामाजिक अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन्। शोमबार भक्तपुरस्थित उनकै घरबाट गएराति मध्यरातमा प्रहरीले पक्राउ गरेको हो। प्रसाईँमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको जनाएको छ। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएकाले उनलाई मध्यरातमा पक्राउ गरिएको प्रहरी... विस्तृतमा