आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

उच्च सुरक्षासहित प्रदर्शनकारीलाई छलेर प्रहरीले रविलाई अदालत पुर्‍यायो

काठमाडौं ४ कार्तिक । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले जिल्ला अदालत कास्कीमा आज पेश गरेको छ। पुर्वगृह्रमन्त्री समेत रहेका लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि भन्दै शनिबार रास्वपा कै केन्द्रीय पार्टी कार्यलय वनस्थलीबाट पक्राउ गरी कास्की अदालतमा आज उपस्थित गराईएको हो...  विस्तृतमा