आज: २०८२ कार्तिक २७, बिहिबार | Thu, 13, Nov, 2025

चर्चित विद्यालयलाई पछी पार्दै धादिङको नेत्रावती डबजोङ गाउँपालिका SEE मा जिल्ला प्रथम

नारी वाटिका संवाददाता धादिङ- १८ असार । जिल्ला कै चर्चित विद्यालय निलकण्ठ बालमन्दिर माविलाई पछी पार्दै २०८१ सालको माध्यमिक शिक्षा परीक्षा SEEमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका जिल्ला प्रथम भएको छ। शिक्षा बिकास तथा समन्वय इकाइ धादिङले आइतबार एक सूचना जारी गर्दै २०८१ को एसई परीक्षामा सहभागी भएका जिल्लाका १३ स्थानीय तहका मध्ये ९१.६७ प्रतिशत यस जिल्ला कै प्रथम भएको...  विस्तृतमा