
बिबियु
काठमाण्डौ – २ फागुन ।
राष्ट्रिय परीक्षा बोर्डले आगमी वैशाख ११ देखी हुने क्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले बिहीबार एक सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजानिक गरेको हो।
बोर्डले जारी गरेको सुचना अनुसार साधारण र परम्परागत एवं प्राविधिक धार तर्फका नियमित र आंशिक परीक्षा २०८२ वैशाख ११ गतेदेखी शुरु भई वैशाख २४ मा सकिनेछ।
यस्तो छ तालिका( हेर्नुहोस्












प्रतिक्रिया दिनुहोस