आज:  | Mon, 29, Apr, 2024

बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै ,कमाउँदै,कार्यक्रम

धादिङ,२० साउन बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम लागु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा यो कार्यक्रम लागू गर्न लागेको हो । नेपालमा शिक्षा अनुसारको युवा पुस्ताहरुमा प्राविधिक ज्ञानको कमी हुनाले रोजगार पाउन समस्या भईरहेको चौतर्फी रुपमा सवाल उठिरहेको बेला प्रदेश...  विस्तृतमा