काठमाडौं १० चैत । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आईतबार बस्दैछ यसै चैत्र ५ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले आजका लागि कार्यसम्पादन समिति बैठक बसिने कार्यसुचि तय गरेको थियो। बैठकमा पछिल्लो समयमा गणतन्त्रविरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाहलाई शसक्त पारेर... विस्तृतमा