
काठमाडौं- २ साउन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ।
शुक्रबार बिहान झण्डै एक घण्टासम्म उहाँहरूले देशको समसामयिक राजनीतिक परिस्थिति,सरकारको प्रभावकारिता र कार्य शैलीप्रति जनस्तरमा उठिरहेको असन्तुष्टि विषयमा छलफल गरिएको हो ।
कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि बिहीबार भेटेर पछिल्लो देशको समसामयिक राजनीतिक विषयमा भेटवार्ता गरी छलफल भएको थियो ।












प्रतिक्रिया दिनुहोस