आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

नवनिर्वाचित एमालेको पहिलो केन्द्रीय कमिटीको बैठक

नारी वाटिका संवाददाता काठमाडौँ- ४ पुस । नवनिर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । आज(शुक्रबार) दिउँसो १ः०० बजेको लागी बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने तयरी गरिँदैछ । बिहिबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले...  विस्तृतमा