बिवियु - नारी वाटिका संवाददाता काठमाडौँ -२३ भदौ । ९ वर्ष भयो एक जनापनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्न सकेको छैन । सरकारले ८६ हजार निजामती कर्मचारीबाट एकजनालाई सर्वोत्कृष्ट कर्मचारीमा छनौट गरी पुरस्कृत गर्न सकेको छैन ? यस्तै पुरस्कारको राषीसमेत तयार गरी हातमा पुरस्कार लिएर प्रदान गर्ने तयारीमा रहेको सरकारले यस वर्षको उत्कृष्ट कर्मचारीको नामसमेत भेटाउन नसकेको हो ।... विस्तृतमा