आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

शिक्षा मन्त्री भट्टराईले राजीनामा दिइन्,झन् झन् पेचिलो बन्दै शिक्षक आन्दोलन

काठमाडौं ९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। पछिल्लो समयमा लामो समयसम्म सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा सबै शैक्षिक गतिविधि ठप्प पारी सडक आन्दोलन गरिरहँदा उनलाई काम गर्नमा निकै असहज भएको महशुस गरी मन्त्री भट्टराईले मन्त्रीको पदबाटै राजीनामा दिनु पर्ने अवस्था आएको हो । शोमबार प्रधानमन्त्री केपी शर्मा...  विस्तृतमा