नारी वाटिका संवाददाता काठमाडौं ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यसुचि तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि मुलुकमा गठित अन्तरिम... विस्तृतमा