आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

धादिङ २ मा एमाले र राप्रपा बीच तालमेल

धादिङ – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ । तालमेलपछि प्रतिनिधिसभा क्षेत्र नम्बर २ का राप्रपाका उम्मेदवार परशुराम तामाङले नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहनीलाई सघाउनुहुने भएको छ । बुधबार तामाङले उम्मेदवारी फिर्ता लिनुभएको छ । राप्रपाका तामाङले एमालेका लोहनीलाई समर्थन गर्दै मनोनयन फिर्ता...  विस्तृतमा