नारी वाटिका डट्कम धादिङ -१० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । जसका कारण आज पनि देशभरका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न भुभागमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भुभागमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र भूक्षयको... विस्तृतमा