काठमाडौं –२४ फागुन । आज दिउँसो चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का नेपालका विभिन्न भागमा महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार अपराह्न १४ः३५ बजे तिब्बत स्थितलाई केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत पुस २३ मा पनि चिनको सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टर स्केलको... विस्तृतमा