आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

विपक्षमा रहेका नेताहरुलाई फकाएर आफुनो पक्षमा ल्याउन अध्यक्ष वलीको कसरत

नारी वाटिका संवाददाता भक्तपुर -१८ मंसिर । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष वलीसंग टक्कर लिएर पार्टीको चुनावमा लड्ने तयारी गरेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष केपी शर्मा वलीले फकाएर सहमतिमा ल्याउन खोजेका छन्। यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा वलीसंग अध्यक्ष उठ्ने घोषणा गरिसकेका वरिष्ठ नेता पोख्रेललाई बिहिबार अध्यक्ष ओलीले आफ्नो  निवास...  विस्तृतमा

↑