तस्वीर: सामाजिक संन्जाल बझाङ ४ भदौ । अविरल वर्षाका कारण बझाङमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । बुंगल नगरपालिका(१० टुमेडा बस्ने ६२ वर्षीय बिर बहादुर धामीको घर राति खसेको पहिरोमा परी ४ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको हो । घटनाको खबर प्राप्त... विस्तृतमा