आज:  | Mon, 23, Jun, 2025

वर्तमान सरकारले दिदै आएको जनयुद्ध दिवसका नाममा दिईने बिदा खारेजीको माग

चितवन, १५ असोज । मुलुकका प्रधान्मन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वमा बनेको वर्तमान सरकारले पछिल्लो समयमा दिदै आएको जनयुद्ध दिवसका नाममा दिईने बिदा खारेजी गर्नको लागी जनस्तरबाट माग गरिएको छ । अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै आज विभिन्न जिल्लामा...  विस्तृतमा