काठमाडौं २४ फागुन । भोली महाशिवरात्री पर्व हो । देशभरीका शिवपिठहरुमा भव्य रुपमा धार्मिकमेला लाग्दैछ । शिवरात्रीका दिन विशेष गरी भगवान शिवको पूजा,आराधना गरेर महाशिवरात्री पर्व मनाईंदै छ । फागुन कृष्ण्ँ चतुर्दशीका दिन धुमधामले यस पर्वलाई मनाइने गरिन्छ । शवजीको उत्पत्ति यसै रात भएको विभिन्न धार्मिक हितिहाँसहरुमा पाईन्छ । यसै रातको नामबाट यस चाडको नाम शिवरात्री हुन गएको... विस्तृतमा