आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

प्रहरी बिटभित्र हवल्दारले नाबालिगमाथि बलात्कार

काठमाडौं - १ भदौ । भक्तपुरको कमलविनायक बिटमा कार्यरते प्रहरी हवल्दारले कार्यलयभित्रै एक बालिकालाई बलात्कार गरेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन् । हवल्दार श्रेष्ठले गत असार २९मा एक नाबालिगलाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग लागेको छ । गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको थियो...  विस्तृतमा