आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा महर्जनलाई नियुक्त गरियो

काठमाडौं २ कार्तिक नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । विहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । त्यसैगरी टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जनलाई नियुक्त गरिएको छ । एन्फाले बिहिबार नै सहायक प्रशिक्षक आले र टिम म्यानेजर...  विस्तृतमा