आज: २०८२ आश्विन ६, सोमबार | Mon, 22, Sep, 2025

१३ दिने पुण्य तिथिमा जमघट भएका स्थानीयलाई चट्याङ लागेर १० जना घाइते

कैलाली  २८  साउन । चट्याङ लागेर कैलालीमा १० जना घाइते भएका छन् । आईतबार कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ पर्दा सोही गाउँकी फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी,घाईते भएका छन् । त्यसैगरी सोही घटनाबाट किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरकी ममता थारु घाइते भएका हुन्...  विस्तृतमा