आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

दसैँका लागि एकैदिनमा १ लाख ११ हजारभन्दा बढीले उपत्यका छाडे

नारी वाटिका संवाददाता काठमाडौँ- १४ असोज । देशका विभिन्न स्थानमा घर भई रोजगारी तथा अध्ययनका लागी बस्नेहरु दसैँका लागि एकैदिनमा १ लाख ११ हजारभन्दा बढीले उपत्यकाबाट बाहिरिएका छन् । यसरी दशैंका लागी आ आफ्ना घर जाने यात्रुहरूको कारण यतिवेला सार्वजनिक यातायातमा तीव्र रूपमा चाप बढेको हो। पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६१३ सवारी साधनबाट १ लाख ११ हजार ६३९ यात्रु उपत्यकाबाट...  विस्तृतमा