आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता

काठमाण्डाै – अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ । ‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ । मुलुकी अपराध संहिताको दफा...  विस्तृतमा